Shikhar Insurance
National Life

नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ मंसिर २०, बिहीबार १६:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहिबार एनआरएन एन्फास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माक्रो फाइनान्स कम्पनीको बोनस सेयरमा मूल्य मूल्य समायोजन भएको हो ।

फर्स्ट माक्रो फाइनान्सको मूल्य समायोजन अघिको ७ सय ९७ रुपैयाँको आधारमा ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको मूल्य समायोजन पछिको मूल्य ७ सय ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, एनआरएन एन्फास्टक्चर एण्ड डेभलपमेन्टको मूल्य समायोजन अघिको १ हजार १ सय १५ रुपैयाँको आधारमा ५ प्रतिशत बानेस सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको मूल्य समायोजन पछिको मूल्य १ हजार ६१ रुपैयाँ ९० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्