Shikhar Insurance
National Life

तारागाँउ रिजेन्सीले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने

सिंहदरबार संवाददाता
२०८१ मंसिर २०, बिहीबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सेयरधनीहरुलाई नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसर आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीको पुस २५ गते बस्ने साधारण सभाबाट लाभांश प्रस्ताव पारित गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्