Shikhar Insurance
National Life

विन नेपाल लघुवित्तले बनायो सेयरधनीलाई निराश, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ मंसिर २०, बिहीबार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई निराश बनाएकाे छ । कम्पनीले मंसिर १९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आव ०८०/ ०८१ को मसनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।

साथै, कम्पनीले कुनै पनि लाभांश वितरण नगरी सोहि बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्