Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश घोषणा, नगद र बाेनस कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले मंसिर १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आर्थिक वर्ष ०८०र०८१ को मुनाफाबाट सेयरधनीलाई १०.६५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १० अर्ब ५० कारेड १ लाख ५२ हजार २ सय ८२ बाट ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८५ प्रतिशत नगद लाभांश घोषण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्