Skip to content
Shikhar Insurance
National Life

महुली लघुवित्तले एफपीओ जारी गर्न बोर्डबाट पायो अनुमति, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Hyundai
NCELL
NIMB

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले मंसिर १७ गते संस्थालाई पत्र पठाउँदै एफजीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ। महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्