काठमाडौं । विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको कारोबार खुल्ला भएको १३ मिननेटमा नै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयर प्रतिकित्ता ५ सय ९८ रुपैसाँ ९० पैसाले बढेर प्रतिकित्ता ६ हजार ५ सय ८८ रुपैयाँ पुगेको छ । समाजार तय पार्दासम्मा कम्पनीको १ हजार २ सय ९९ कित्ता सेयर किनबेच भएको छ । बजार २५.७० अंकले बढेर २७६३.७६ को बिन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्