Shikhar Insurance
National Life

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाँई नियुक्त

सिंहदरबार संवाददाता
२०८१ मंसिर १६, आईतवार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाँईलाई नियुक्त गरेको छ । बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्