काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । होटलको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
होटलले हाल कायम चुक्ता पूँजीको १ बराबरको ०.८ को अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हेटलले ऋण चुक्ता गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्