काभ्रेपलान्चाेक । नेकपा एकिकृत समाजबादीकी नेत्री यसु लामाकाे नेतृत्वमा डिसेव्लीटी इन्टरनेसनल साेसाइटी फाउन्डेसन द्वारा काभ्रेपलान्चोककाे विभिन्न ठाउँमा नगद सहित राहत सामाग्री बितरण गरेकाे छ । काभ्रेकाे गोठ्पानीका अपाङ्गता भएका र बिपन्न परिवारका सदस्यहरुलाइ राहत सामाग्री बितरण गरिएको हाे ।
नेपालकाे १२ निल्लामा हालसम्म सहयाेग गरिरहेका यस सस्थाले काभ्रेमा समेत राहात बितरण गरेकाे हाे । नेकपा एकिकृत समाजबादीकी नेत्री यसु लामाकाे उपस्थीतिमा भएकाे यस कार्यक्रममा चन्द्र सागर लामा, अमृत लामा, पेमा लामा, दुर्गा बहादुर श्रेस्ठ तथा वडा अध्यक्ष राम लामा सहितको उपस्थितिमा रहेकाे थियाे ।
राहात समाग्रीका साथै संस्थाले चौरिदेउराली गाउपालिका वडा न. ९ का फरक क्षमता (अपाङ्गता) भएका ब्यक्तिहरुलाइ जनही २०/२० हजार नगद समेत प्रदान गरेकाे थयाे ।
प्रतिक्रिया दिनुहोस्