Shikhar Insurance
National Life

सूर्यज्योति लाइफले गर्यो २० प्रतिशत नगद लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ मंसिर १४, शुक्रबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोडड १९ लाख ४७ हजार ७ सय ९७ को आधारमा २० प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्