Shikhar Insurance
National Life

लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल नियुक्त, लेखापरीक्षणमानमा निरौला

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा आज (बिहिबार) आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्