Shikhar Insurance
National Life

एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बिहीबार ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ८ लाख ६४ हजार ७ सय ३७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ८२ रुपैयाँ ९० पैसा पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्