Shikhar Insurance
National Life

सुन चाँदी दुवै महंगिए, आइतबारको भाउ कति ?

सिंहदरबार संवाददाता
२०७८ असार १३, आईतवार ११:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रूपैयाँ महंगिएको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार २ सय रूपैयाँ तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुनको मूल्य बढ्दा चाँदी पनि महंगिएको छ । आज चाँदी हिजोभन्दा ५ रूपैयाँ बढी अर्थात् प्रतितोला १३ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्