Shikhar Insurance
National Life

५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई युनिलिभर नेपालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो ।

कम्पनीले ३१औं वार्षिक साधारण सभाबाट पारित लाभांश लिन बाँकी रहेका सेयरधनीलाई एक महिनाभित्र लक्ष्मी सनराइज क्यापिटल कमलपोखरीमा सम्पर्क राखी लाभांश लिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीले तोकिएको अवधिभित्र लाभांश नलिगेमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्