Shikhar Insurance
National Life

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ खरिदबिक्री ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार सुनको मूल्य सामान्यले घटेको छ । अघिल्लाे दिन ९ सय रुपैयाँले बढेको सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ४९ हजार ६ सयमा किनबेच भएको छापावाला सुन आज १ लाख ४९ हजार ३ सयमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्