Shikhar Insurance
National Life

नेको इन्स्योरेन्सका लगानीकर्तालाई १५.५ प्रतिशत बोनस सेयर

सिंहदरबार संवाददाता
२०७८ असार १३, आईतवार ०९:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १५.५ प्रतिशत लाभांश पाउने भएका छन् । क्रम्पनीले लाभांश पारित गर्ने प्रयोजनका लागि असार ३१ गते साधारण सभा डाकेको छ । नेकोका लगानीकर्ताले १५.५ प्रतिशत बोनस सेयर र ०.८२ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि पाउनेछन् । कम्पनीले असार १७ गते बुक क्लोज गर्नेछ ।

कम्पनीले २० करोड ४२ लाख एक हजार ९ सय ३० रुपैयाँको बोनस सेयर र एक करोड ४७ लाख ४ सय ७० रुपैयाँ बराबरको कर प्रयोजनका लागि नगद लाभांश दिन लागेको हो । नेकेको २५ औं साधारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्