Shikhar Insurance
National Life

जानकी फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३१६ कम्पनीको ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड १ लाख १२ हजार २ सय ३८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ७७ रुपैयाँ ३० पैसा पुगेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्