Shikhar Insurance
National Life

९ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ मा पुगेको हो ।

बुधबार ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८ सय ५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार बढी कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ९ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को ९.७५ प्रतिशत, अप्पर स्यांगे हाइड्रोपावरको सेयरमा ८.०९ प्रतिशत, हिमालयन पावरको ६.९७ प्रतिशत सहित २३० कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्