काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिएका छन् । उनलाई मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शपथ ग्रहण गराएका हुन् ।
श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्