काठमाडौं । नेप्सेमा एक कम्पनीको बाेनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा स्टान्डर्ड चार्टर्ड बैंकको बाेनस सेयरमा मूल्य समायोजन भएको हो ।
बैंकको बाेनस सेयर समायोजन अघिको मूल्य ७ सय ६० रुपैयाँको आधारमा ६.५ प्रतिशत बाेनस सेयर मूल्य समायोजन भएको हो । बैंकको मूल्य समायोजन पछिको मूल्य ७ सय १३ रुपैयाँ ६२ पैसा रहेको छ ।
बैंकको सेयर दोस्रो बजारमा बुधबार मंसिर १२ गतेदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्