Shikhar Insurance
National Life

विशाल बजारको करिब ४ करोड संस्थापक सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १३:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको संस्थापक सेयर सूचिकृत भएको छ ।

मंगलबार विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर मंसिर ११ गते नेप्सेमा सूचिकृत भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्