Shikhar Insurance
National Life

ङादी ग्रुपको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुम पुगेर बजार बन्द भएको छ ।

सोमबार ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७ रुपैयाँ बराबारको कारोबरा भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५४ करोड ७ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ४ हजार ९४ रुपैयाँ १० पैसा पुगेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्