Shikhar Insurance
National Life

हकप्रद सेयर निष्कासनका लागि ङादी ग्रुपको बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८१ मंसिर १०, सोमबार १२:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

यसका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा मंसिर १७ गतेसम्म कम्पनीको सेयर किन्ने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद जारी गर्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्