Shikhar Insurance
National Life

शतप्रतिशत हकप्रद निष्कासन गर्न राप्ती हाइड्रोले बोर्डमा दियो आवेदन

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १६:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता बराबर ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको लागि बोर्डमा आवेदन दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले १:१ अनुपातको सेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्