Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

सिंहदरबार संवाददाता
२०८१ मंसिर ९, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक १३.०३ अंकल घटेर २६६७.४० मा पुगेको हो ।

आइतबार ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २ सय ५० रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज थ्री स्टार हाइड्रोपावरको ९.९१ प्रतिशत, न्यादी हाइड्रोपावरको ९.५८ प्रतिशत, नबिल डिबेन्चरको ९.०१ प्रतिशत, जानकी फाइनान्सको ८.०७ प्रतिशत सहित ९० कम्पनीको सेयर बढेको छ ।

त्यस्तै, आज सेन्चुरी डिबेन्चरको ७.७५ प्रतिशत, माहुली लघुवित्तको ६.३० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.८० प्रतिशत सहित २११ कम्पनीको सेयरमा गिरावट आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्