Shikhar Insurance
National Life

नेशनल हाइड्रोको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ मंसिर ७, शुक्रबार १०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले मंसिर १६ गतेबाट लागु हुनेगरी मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रार नियुक्ति भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्