Shikhar Insurance
National Life

बिहिबार जानकी फाइनान्सको सेयरमा नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ मंसिर ६, बिहीबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ मा पुगेको हो ।

बिहिबार ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८ सय ८६ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार जानकी फाइनान्स कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, नारायणी डेभलपमेन्ट बैंकको ७.२६ प्रतिशत, सुपर माई हाइड्रोपावरको ७.०५ प्रतिशत सहित २३३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्