Shikhar Insurance
National Life

भर्चुअल माध्यमबाट बजेट

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १५:३०
Hyundai
NCELL
NIMB

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट नगरसभा गरेको छ । खाँदबारी नगरपालिकाले भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

खाँदबारी नगरपालिकाले नवौँ नगसभा भर्चुअल माध्यमबाट नगरप्रमुख मुरारीप्रसाद खतिवडाले आर्थिक वर्ष २०७८/०७९ लागि रु ६५ करोडको १५ लाख ७२ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्