एजेन्सी । अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ । अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो ।
बेरोजगारी दर ४.१ प्रतिशतमा थियो । एबिएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको संख्या ८ हजार ३ सयले बढेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्