Shikhar Insurance
National Life

सूर्योदय वोमी लघुवित्तले ७ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर ५, बुधबार १०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरभनीहरुलाई हाल कायम चुक्ता पुँजी बमोजिम ७ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लांभाष दिने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै,  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आए पश्चात कम्पनीको वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्