Shikhar Insurance
National Life

ङादी ग्रुप पावरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५१.११ अंकले घटेर २७०२.६५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३०९ कम्पनीको कारोबार हुँदा २ करोड २५ लाख ८८ हजार  कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३  लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड ८९ लाख ८८ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय १९ रुप्ैयाँ पुगेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्