Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकको साधारण सभा आज बस्दै

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकको साधारण सभा आज बस्दैछन् । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आज मंसिर ४ गते बस्दैछ। सभा ४ गते आज आम्रपाली बैस्ट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ।

बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, साधारणसभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन बैंकको सेयरधनी दर्ता किताब बन्द भइ सकेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कात्तिक २४ गतेसम्म कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्