Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३, सोमबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूलय १ हजार ९ सय २० रुपैयाँमा खरिद बिक्री भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्