Shikhar Insurance
National Life

सामाजिक सुरक्षा कोष विरुद्ध प्रतिकार आन्दोलन गर्ने बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुको चेतावनी

सिंहदरबार संवाददाता
२०७८ असार १०, बिहीबार २१:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा बिमा कम्पनीमा कार्यरत कर्मचारीका संगठनहरुले यथास्थितिमा सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न खोजे प्रतिकार आन्दोलदनमा उत्रिने चेतावनी दिएका छन् ।

बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुका क्रियाशिल २९ वटा कर्मचारी संगठनका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना जायज माग पुरा नगरि सामाजिक सुरक्षा कोषमा जबरजस्ति आवद्ध गराउन खोजेमा प्रतिकार गर्ने चेतावनी दिएका हुन् । उनीहरुले अर्थमन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, बैंकर्स संघ लगायतलाई बोदार्थ पठाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्मचारीहरुले बिभिन्न १५ बुँदे मागलाई बटम लाइनका रुपमा अघि सार्दै ति माग पुरा गरेपछि मात्रै कोषमा आवद्ध हुने स्पष्ट पारेका हुन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्