काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक नियुत्ति गरेको छ । कम्पनीको कात्तिक ३० गते बत्रसेको सत्तचालक समितिको बैंठकको निर्णय अनुसार सञ्चालकमा रविन कुमार श्रेष्ठलाई नियुक्त गरेको हो ।
संस्थाले २३औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको एक सूचनामार्फत जानकारी दिएको छ । श्रेष्ठले साेहि दिनबाट आफ्नो कार्यभार समालेका छन् ।
प्रतिक्रिया दिनुहोस्