Shikhar Insurance
National Life

अनेक प्रयासका बाबजुद पनि बढ्न सकेन सेयर बजार

सिंहदरबार संवाददाता
२०७८ असार १०, बिहीबार १७:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार ऋणात्मक बनेको छ । अघिल्लो दिन भारी गिराएको नेप्से परिसूचक बिहीबार १६.९६ अंकले घटेको हो ।

बजारमा कारोबारमा आएका १ सय ४७ कम्पनीको सेयर मूल्य घट्नुको प्रभाव परिसूचकले देखाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से घटेको दिन बजारमा ७ अर्ब ३ करोड रूपैयाँको मात्र सेयर किनबेच भए ।

सेयर बजार पटक बटक बढ्ने प्रयास गरेको भएपनि कारोबारको अन्त्यसम्म ऋणात्मक बनेको हो ।

No description available.

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्