Shikhar Insurance
National Life

सर्वोत्तम सिमेन्टले पारित गर्यो ६० लाख कित्ता आइपीओ बुक बिल्डिङबाट जारी गर्ने प्रस्ताव

सिंहदरबार संवाददाता
२०७८ असार १०, बिहीबार १९:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। सभाले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजीको अनुपात ८७.१० : १२.९० हुने गरी सर्वसाधारणलाई बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने निर्णय गरेको हो ।

सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्