काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेत्तज (नेप्से) परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंकले घटेको छ । बुधबार ३०८ कम्पनीको सेयर बारोबार हुँदा १ करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ८६ लाख ३३ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर मूल्य ९ सय ७९ रुपैयाँ पुगेको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूलय घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, ५ कम्पनीको सेयर मूल्यका सकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्