काठमाडौं । नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
संस्थाको सेयर समायोजन अघिको मूल्य १ हजार ६९ रुपैयाँको आधारमा १४.२५ प्रतिशत सेयर मूल्य समायोजन भएको हो । संस्थाको मूल्य समायोजन पछिको मूल्य ९ सय ३५ रुपैयाँ ६७ पैसा रहेको छ ।
संस्थाको सेयर दोस्रो बजारमा बिहिबार कात्तिक २२ गतेदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्