Shikhar Insurance
National Life

सूर्यज्योति लाइफको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी नन्दकिशोर शर्माको नाममा रहेको ३ लाख २० हजार २१४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सुचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौं थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा निवेदन दिनुपर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्