काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लेखापरीक्षकमा जेके एण्ड एसएस एसोसिएटस्, चार्टड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।
बैंकको कात्तिक १२ गते सम्पन्न वार्षिक साधारण सभाले आव २०८१/०८२ को बैंकको हिसाब किताबको लेखापरीक्षणका जेके एण्ड एसएस एसोसिएटस्, चार्टड एकाउन्टेन्टस्लाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्