Shikhar Insurance
National Life

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । पोखरा जिल्ला अदालतले सभापति लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

कास्की जिल्ला प्रहरीले लमिछानेलाई थप २५ दिन थसनामा राख्न अनुमति मागेको थियो । सुर्यदर्शन सहकरी ठगी काण्डमा लामिछानेसँग अहिले प्रहरीले बयान लिइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, रुपन्देन्हि जिल्ला अदालतले पनि सहकारी ठगिमै लामिछानेलाई पक्राउ पुर्जी जारी गरिसकेको छ । पोखरामा अनुसन्धान सकेर लामिछानेलाई रुपन्देही प्रहरीलाई बुझाउने तयारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्