Shikhar Insurance
National Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रवन्धकमा पाण्डे नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार ११:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रवन्धक नियुक्ति गरेको छ । बैंकको कात्तिक १५ गतेबाट लागु हुने गरि यशोधन पाण्डेलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्