काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८२ को खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चात्को वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँबाट लाभांश नबाँडी बैंकको वित्तीय अवस्था सुधारमा लगानी गर्न सञ्चित गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्