Shikhar Insurance
National Life

नबिल बैंकका लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश, कायम राख्न सकेन् इतिहास

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १४, बुधबार १०:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले १० प्रतिशत नगद लाभांश(करसहित) दिने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा लाभांश घट्न नदिने बताउँदै आएको नबिलले आर्थिक बर्ष २०८०।८१ को नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत आर्थिक बर्षमा बैंकले ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्