Shikhar Insurance
National Life

नबिल इन्भेष्टमेण्ट बैंकिंगको अध्यक्षमा ज्ञवाली नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १८:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले अध्यक्ष पदमा मनोज कुमार ज्ञवाली नियुक्त गरेको छ । कम्पनीले अध्यक्ष पदमा नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई नियुक्त गरेको हो ।

ज्ञवालीलाई कात्तिक ११ गतेदेखि लागु हुनेगरी अध्यक्ष पदमा नियुक्त गरेको हो । आइसीएआइबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीसँग नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ । जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक अनुभवि बैकर हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । मौद्रिक नीति र आर्थिक प्रवृत्तिहरुको गहिरो बुझाई रहेको उहाको कार्यकायलमा यस कम्पनीलाई नयाँ उचाईमा पुर्‍याउन सफल हुने कम्पनीले विश्वास गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्