काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको उक्त सेयर कात्तिक १४ गतेदेखि कारोबार आउनेछ ।
प्रतिक्रिया दिनुहोस्