Skip to content
Shikhar Insurance
National Life

हिमालयन लघुवित्तले सेयरधनीलाई बनायो निराश, छैन लाभांश

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई निराश बनाएको छ। संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरी अनुमोदन गरिने संस्थाले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्