Shikhar Insurance
National Life

आइतबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । आइतबार सेयर बजारमा गिरावट आएपनि ४ कम्पनीकाे सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा बन्द भएको छ ।

आइतबार ३२० कम्पनीको ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स, माई खोला हाइड्राेपावर, समिृद्ध फाइनान्सको सेयर मूल्यमा सकरात्म सर्किट लागेको छ । साथै, कालिञ्चोक दर्शनको ९.७७ प्रतिशत, मकर जितुमाई सुरी हइड्रोपावरको ७.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्