Shikhar Insurance
National Life

गृह मन्त्रालयका २७ जना सहसचिवका सरुवा को कहाँ ? सूचिसहित

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । गृह मन्त्रालयले २७ जना सहसचिवहरुको सरुवा गरेको छ । कात्तिक ७ गते विभिन्न जिल्लाहरुको प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो । पाल्पाका सिडिओ आनन्द काफ्लेको गृहमन्त्रालयमा सरुवा भएको छ । करिब एक वर्षे सफल कार्यकाल सकेर काफ्ले मन्त्रालय आएका हुन् ।

सहसचिव बासुदेव घिमिरे रुपन्देहिका सिडिओ भएका छन् । पर्शाको सिडिओको जिम्मेवारी गणेश अर्यालले पाएका छन्। रमेश ढकाल ललितपुर जिल्लाको सिडिओ भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्